नर्सिङ केयरगिभर बन्ने सपना तर्फको पहिलो पाईला तपाँईको भरपर्दो व्यवसायीक कलेज इबराकी केन, चुचिउरा सी

ओपन क्याम्पस आवेदन फारम

यस विद्यालयको ओपन क्याम्पसमा सहभागि हुनको लागि तलको आवेदन फारम भरेर पठाउनुहोस्।

अनिवार्य नाम
अनिवार्य फुरिगाना
अनिवार्य उमेर  उमेर
अनिवार्य लिङ्ग
अनिवार्य पोस्टल नम्बर
अनिवार्य ठेगाना
अनिवार्य फोन नम्बर
अनिवार्य स्कुलको नाम
Optional विद्यालय वर्ष
अनिवार्य सहभागी हुन चाहेको दिन
स्वऐच्छिकटिप्पणीहरु कोलम

व्यक्तिगत विवरणको गोपनीयताको नीति

तलको बिषय राम्रो गरि पढेपछि यदि तपाइँ त्यसमा सहमत हुनुहुन्छ भने,「सहमत छु」मा चेक गर्नुहोस् र पुष्टिकरण स्क्रिनमा अगाडि बढ्नुहोस्।

ए ओ आई कोकुसाई फुकुसी सेनमोन गाक्को (यसपछि, यस बिद्यालय ) ले व्यक्तिगत विवरणको गोपिनियताको पालना गर्नु भनेको सामाजिक उत्तरदायित्व हुनुका साथै समाजको विश्वास जितेर शैक्षिक गतिविधिको प्रवर्द्धन गर्न लागि अपरिहार्य कुरा हो भन्ने बुझेको छ। यस विद्यालयले ग्राहकको व्यक्तिगत विवरणहरुको उचित व्यवस्थापन र उपयोगमा ध्यान दिँदै देहाय बमोजिमको पहलहरु गरेका छौ।

१. व्यक्तिगत विवरणको व्यवस्थापन

यस विद्यालयले ग्राहककोको व्यक्तिगत विवरणहरुको सम्बन्धमा, व्यवस्थापनमा जिम्मेवार कर्मचारी नियुक्ति गर्नुका साथै यस विद्यालयको व्यक्तिगत विवरणको सुरक्षण सम्बन्धी नीति अनुसार उपयुक्त तवरले सुरक्षित व्यवस्थापन गर्नेछ।

२. प्रयोजनको उद्देश्य र सङ्कलनको दायरा

यस विद्यालयले, ग्राहकको नाम, ठेगाना, टेलिफोन नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरु लिँदा, प्रयोजनको उद्देश्य र सम्पर्क स्थानको बारेमा अग्रिम रुपमा जानकारी दिइ, उपयुक्त दायराभित्रको व्यक्तिगत विवरण लिनेछ।

३. व्यक्तिगत विवरणको प्रयोजन

व्यक्तिगत विवरणको प्रयोजन सामान्यत मञ्जुरी लिएको दायरा भित्र रहेर मात्र गरिनेछ। यस अलावा संकलन गरेको उद्देश्य बाहेक अन्य प्रयोजनहरु यस विद्यालयको काम कारबाहीमा आवश्यकता अनुसार सकेसम्म सिमित दायरा भित्र रहि प्रयोग गरिनेछ।

४. तेश्रो पक्षको प्रयोजनलाई दिने वा प्रकाशन गर्न निषेध

यस विद्यालयले तपाइँको मञ्जुरीविना अथवा कानुनत निर्देशन बमोजिम खुलाउनु पर्ने जस्ता मनासिव कारण बाहेक ग्राहकहरुको व्यक्तिगत विवरणहरु तेश्रो पक्षको प्रयोजनलाई दिने वा प्रकाशन गर्ने छैन।

५. व्यवसायीक सहकार्य सम्झौता भएका पक्षको अनुगमन

यस विद्यालयले, ग्राहकसंग मञ्जुरी लिएको प्रयोजनको उद्देश्य परिपुर्ति गर्नको लागि यस विद्यालयसंग व्यवसायीक सम्झौता गरिएका पक्षहरुलाई व्यक्तिगत विवरणहरु उपलब्ध गराउँदा यस बिद्यालयजस्तै गरि व्यक्तिगत विवरणको सुरक्षण गर्ने सम्झौता मार्फत जिम्मेवारीपुर्वक कार्यान्वयन गराई उपयुक्त तरिका बमोजिम जाँचबुझ पनि गर्नेछ।

६. सुचनाको सुरक्षणको प्रत्याभूति तथा सुधार

विद्यालयले, ग्राहकको व्यक्तिगत विवरणको चुहावट, हराउने, दुरुपयोग आदि हुन नदिनको लागि सदैव व्यक्तिगत विवरणको सुरक्षाको प्रत्याभूति र सुधार गर्न निरन्तर प्रयास गर्नेछ।

७. शिक्षा ・ ज्ञान

यस विद्यालयले सम्पूर्ण व्यवस्थापक तथा कर्मचारीहरुलाई व्यक्तिगत विवरणको महत्वबारे सचेत गराउन र ग्राहकहरुको व्यक्तिगत सूचनाको सहि ढंगले उपयोग गर्नको लागि प्रशिक्षित गर्ने गरेको छ।

८. व्यक्तिगत विवरणको प्रकाशन , संसोधन

यस विद्यालयले, ग्रहाकहरुसंग लिएको व्यक्तिगत विवरणहरु देहाय बमोजिम अवस्थाहरु बाहेक तेश्रो पक्षलाई दिने, खुलासा गर्ने जस्ता काम विल्कुल गर्ने छैन।

  • ・कानुनआदि द्वारा खुलासा गर्न, देखाउनको लागि माग गरिएको अवस्थामा,
  • ・सम्बन्धित ग्राहक वर्गबाट सोधपुछ आएर, त्यो बिषयमा विद्यालयको साझेदार कम्पनीले सीधै जवाफ दिनु उपयुक्त छ भनी यस विद्यालयले निर्क्यौल गरेको अवस्थामा,
  • ・उपयुक्त सुरक्षित उपायहरु अपनाएर, विद्यालयको साझेदारी कम्पनीहरूलाई विवरण उपलब्द गर्ने अथवा संयुक्त रूपमा प्रयोग गर्नु पर्ने अवस्थामा,
  • ・ग्राहक वर्गबाट अग्रिम रुपमा मञ्जुरी लिएको अवस्थामा,
  • ・ग्राहकवर्ग एवं आम नागरिकको जीवन, स्वास्थ्य, सम्पत्ति आदिमा गम्भीर क्षति रोकथाम गर्न आवश्यक भएको अवस्थामा।
  • ・सार्वजनिक सस्थानले कानुनप्रदत्त अधिकार प्रयोग गरि विवरण उपलब्द गराउनको लागि माग गरेको अवस्थामा,

यस विद्यालयले ग्राहकवर्गबाट आफ्नो व्यक्तिगत विवरण उपलब्द गर्न वा सच्चाउनको लागि अनुरोध गरेकोअवस्थामा त्यस्तो अनुरोध गर्ने व्यक्ति नीज ग्राहक आफै हो भन्ने कुरा पुष्टि गरेपश्चात, समुचित समयावधि र दायरा भित्र रहेर उपलब्द गराइने छ।

९. निरन्तर समीक्षा र सुधार

यस विद्यालयले, व्यक्तिगत विवरणको सुरक्षासंग सम्बन्धित कानुन एवं अन्य मापदण्डहरूको पनि पुर्ण पालना गर्नुका साथै परिवर्तित सामाजिक परिवेश अनुसार व्यक्तिगत विवरणको संरक्षण प्रणालीमा निरन्तर समीक्षा गर्दै सुधार गर्दै लानेछ।