• नर्सिङ केयरगिभर बन्ने सपना तर्फको पहिलो  पाईला तपाँईको भरपर्दो  व्यवसायीक कलेज

विद्यार्थीको दैनिक जिवनमा आवश्यक पर्ने विविध सहयोग

अध्ययन शुल्कको सहयोग

छात्रवृत्ति तथा शुल्क मिनाहको विशेष सहुलियतपुर्ण व्यवस्था

व्यवहारिक तालिम (प्राक्टिकल) मा सहयोग

इबाराकी प्रिफेक्चर भित्र एवं वरीपरीका अनेकन नर्सिङ सेवा केन्द्रहरूमा व्यवहारीक तालिमहरू प्रदान गरिनेछ।

जागिर खोज्नमा सहयोग

इबाराकी प्रिफेक्चर, चिबा प्रिफेक्चर , टोकियो र वरपरका धेरै नर्सिङ केयर केन्द्रहरुमा जागीर खोज्न सहयोग गरिनेछ।

आवेदन लिने・ कागजपत्र मगाउने・ ओपन क्याम्पस बारे सोधपुछ

केयर गिभर बन्न इच्छुकहरु, यस सम्बन्धि रुचि भएकाहरुले सम्पर्क गर्नुहोस ।

ए ओ आई कोकुसाई फुकुसी सेनमोन गाक्को नयाँ भर्ना शाखा

फोन नम्बर: ०२९-८२८-६७७० (अफिस समय : बिहान ९ बजे~बेलुकी ५ बजे सम्म )

इमेल: aoi-fukushi@aoikai.ac.jp

शैक्षिक कर्मचारी भर्ती सम्बन्धि

स्थायी तथा अस्थायी शिक्षकहरूको आवश्यकता

केयर गिभर अथवा नर्सिङको योग्यता प्रमाणपत्र प्राप्त गरी केयर गिभर प्रशिक्षकको तालिम पूरा गरेका व्यक्तिहरुको विज्ञापन खुल्ला गरिएको छ। नर्सिङ केयर गिभर सम्बन्धि पढाइ हुने विद्यालयमा काम गर्न इच्छुक व्यक्तिहरुले आवेदन गर्नु होला।

<सम्पर्क>

ए ओ आई AOI कोकुसाई फुकुसी सेनमोन गाक्को प्रशासन शाखा

फोन नम्बर: ०२९-८२८-६७७० (अफिस समय : बिहान ९ बजे~बेलुकी ५ बजे सम्म )

इमेल: aoi-fukushi@aoikai.ac.jp

शिर्ष पृष्ठमा जाने

इबराकी केन, चुचिउरा सी, आराकावाओकि, निशी १ -१-२१

फोन नम्बर: ०२९-८२८-६७७०

Copyright © AOI International Welfare Specialized Training College.
All Rights Reserved.