कलेज स्थापनाको मर्म

यस विद्यालयले ,आओइ खाइ समुहको विचारको रुपमा रहेको 「उपचार」 र 「रोकथाम」दुवैको अस्तित्व कायम राख्दै स्वस्थ जिवनको पूर्ण रुपमा स्याहार गर्ने "कल्याणकारी मन" लाई स्याहार केन्द्रमा व्यवहारमै उतार्न सक्ने नर्सिङ केयर गिभरको तालिमका लागि प्रयत्न गर्नेछ।

आओइखाई समुहको होमपेजको लागि यहाँ  क्लिक गर्नुहोस् ।

आवेदन लिने・ कागजपत्र मगाउने・ ओपन क्याम्पस बारे सोधपुछ

केयर गिभर बन्न इच्छुकहरु, यस सम्बन्धि रुचि भएकाहरुले सम्पर्क गर्नुहोस ।

ए ओ आई कोकुसाई फुकुसी सेनमोन गाक्को नयाँ भर्ना शाखा

फोन नम्बर: ०२९-८२८-६७७० (अफिस समय : बिहान ९ बजे~बेलुकी ५ बजे सम्म )

इमेल: aoi-fukushi@aoikai.ac.jp

शैक्षिक कर्मचारी भर्ती सम्बन्धि

स्थायी तथा अस्थायी शिक्षकहरूको आवश्यकता

केयर गिभर अथवा नर्सिङको योग्यता प्रमाणपत्र प्राप्त गरी केयर गिभर प्रशिक्षकको तालिम पूरा गरेका व्यक्तिहरुको विज्ञापन खुल्ला गरिएको छ। नर्सिङ केयर गिभर सम्बन्धि पढाइ हुने विद्यालयमा काम गर्न इच्छुक व्यक्तिहरुले आवेदन गर्नु होला।

<सम्पर्क>

ए ओ आई AOI कोकुसाई फुकुसी सेनमोन गाक्को प्रशासन शाखा

फोन नम्बर: ०२९-८२८-६७७० (अफिस समय : बिहान ९ बजे~बेलुकी ५ बजे सम्म )

इमेल: aoi-fukushi@aoikai.ac.jp

शिर्ष पृष्ठमा जाने

इबराकी केन, चुचिउरा सी, आराकावाओकि, निशी १ -१-२१

फोन नम्बर: ०२९-८२८-६७७०

Copyright © AOI International Welfare Specialized Training College.
All Rights Reserved.