menu
यस विद्यालयले ,आओइ खाइ समुहको विचारको रुपमा रहेको 「उपचार」 र 「रोकथाम」दुवैको अस्तित्व कायम राख्दै स्वस्थ जिवनको पूर्ण रुपमा स्याहार गर्ने "कल्याणकारी मन" लाई स्याहार केन्द्रमा व्यवहारमै उतार्न सक्ने नर्सिङ केयर गिभरको तालिमका लागि प्रयत्न गर्नेछ।